करोडौंका सामान बिरगंजमा प्रहरी टोलिले पक्राउ गरि पथलैया राजस्वलाई बुझायो
बिरगंज । बिरगंज भन्सार नाका बाट तस्करको नेटवर्क बिस्तार हुदै गएको समाचार आइरहेको भएपनि सम्बन्धित निकाय मौन देखिएको छ। बिलबिजक भन्दा बढी मात्रामा समान ल्याउदै गर्दा मध्ये बजार बाट प्रहरीले पक्राउ गरेको हो।प्राप्त जानकारी अनुसार एक करोड भन्दा बढी मूल्यांकन गरिएको बिल बिजक भन्दा बढी लत्ताकपडा तथा हार्डवेयर लगायतका मालवस्तु लोड गरिएको ट्रक नियन्त्रणमा लिइ पछि तस्करहरुको छट्पटी सुरु भएको…
सम्पत्ती न्यूज
१५ माघ २०८०, सोमबार