यो वर्षको मनसुन अहिले पनि सक्रिय: बाहिरिन अझै केही समय लाग्ने
काठमाडौँ–यो वर्षको मनसुन अहिले पनि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट मनसुन बाहिरिन अझै थप केही समय लाग्ने भएको हो। नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे तापनि यो वर्षको मनसुन अहिले पनि सक्रिय अवस्थामा छ । महाशाखाले शनिबार जारी गरेको विशेष मौसम बुलेटिनका अनुसार यस वर्षको मनसुन बहिर्गमनको…
सम्पत्ती न्यूज
१६ आश्विन २०७८, शनिबार