चिनिया कम्पनीसँगको खर्बाैंको आयातमा भारतले प्रतिबन्ध लगायाे
काठमाडौँ । भारतले कुनै पनि चिनिया कम्पनीका टेलिकम उपकरणमा प्रतिबन्ध लगाउने भएको छ । चीनविरूद्ध ‘ट्रेड वार’मा उत्रिन खोज्दै भारतले कुनै पनि केन्द्रिय टेलिकम्पनीहरुलाई चिनिया कम्पनीका सामान किन्नबाट रोक लगाउने जनाएको छ । लद्दाखमा भएको सैनिक भिडन्तपछि भारतले चीनसँग बदला लिन यस्तो निर्णय गरको हो । निर्णयअनुसार विश्वकै टप मोबाइल कम्पनीका रुपमा रहेको हुवावे र अर्काे मोबाइल कम्पनी जेडटिइबाट अब…
सम्पत्ती न्यूज
४ असार २०७७, बिहीबार