भारतमा कोरोना संक्रमित घट्दै तर दक्षिण कोरियामा ९९ हजार भन्दा बढी
काठमाडौं । भारतमा एकै दिनमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण भएको छ। यहाँ २४ घण्टाको समयावधी अर्थात सोमबार मध्यरातिसम्म चार हजार चार सय १७ जना कोरोना संक्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४४ लाख ६६ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन्। भारतमा एक दिन अगाडि अर्थात आइतबार प्रकाशित तथ्याङ्कअनुसार एक दिनमा…
सम्पत्ती न्यूज
२१ भाद्र २०७९, मंगलवार