यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं - आज पनि राष्ट्रिय जल तथा मौसम विभागले देशभरका मौसमकोबारे विवरण सार्वजनिक गरेको छ ।हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो स् प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका…
सम्पत्ती न्यूज
६ जेष्ठ २०७९, शुक्रबार