ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावसा बन्द गर्न अमेरिकाको आदेश
बेइजिङ । संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ। विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तिब्र असन्तोष व्यक्त गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न…
सम्पत्ती न्यूज
८ श्रावण २०७७, बिहीबार