चैतमा अधिकांश बैंकहरुले घटाए व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, कुनको कति ?
काठमाडौं । अधिकांश बैंकहरुले चैतका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले चैतमा लागू हुने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्। पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने…
सम्पत्ती न्यूज
३० फाल्गुन २०८०, बुधबार