कोभिड–१९ महामारीको चौथो लहर सुरु
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालमा तीन साता यता लगातार सङ्क्रमितको संख्या तीव्र गतिमा उकालो लाीगरहेको छ । यसरी सङ्क्रमण बढ्नुको कारण ओमिक्रोनको नयाँ भेरियन्ट बीए.५ नै रहेको विज्ञहरूले बताउँछन् ।कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दैनिक उकालो लागिरहेका कारण चौथो लहर सुरु भएको टिप्पणी पनि भइरहेको छ । नेपालमा कोभिड–१९…
सम्पत्ती न्यूज
१० श्रावण २०७९, मंगलवार