नेप्से परिसूचक लगातार ओरालो
काठमाडौं । पुँजीबजारमा पछिल्लो तीन दिनको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार घटेको छ । अस्ति मंगलबार र हिजो बुधबार लगातार ओरालो देखिएको नेप्से परिसूचकले आज बिहीबार पनि निरन्तरता पाएको हो ।यो साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक आठ दशमलव २४ अङ्कले घटेर दुई हजार ५१ दशमलव ९२ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३…
सम्पत्ती न्यूज
१४ असार २०८१, बिहीबार