नेप्सेमा उच्च अङ्कको वृद्धि
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर दुई हजार ५६६.९० मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अङ्कले उकालो लागेर ४९३.५३ मा पुगेको छ । कूल २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर रु…
सम्पत्ती न्यूज
२६ फाल्गुन २०७८, बिहीबार