रिक्त रहेको स्थानीय तहको उपनिर्वाचन मंसिरको तेस्रो साता गर्न प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिरको तेस्रो साता गर्न प्रस्ताव गरेको छ । हालसम्म ३४ वटा स्थानीय रिक्त रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा सोमबार आयोगले उपनिर्वाचनको मिति प्रस्ताव गरेको थियो । गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात् देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार