देशप्रेमी युवाकै विदेश पलायनका कारण बर्बादीमा देश
आज एक युवा राजनीतिप्रति घृणा व्यक्त गर्दै, दल र नेताहरूलाई धिक्कार्दै ‘विदेश पलायन’ भएको छ। अर्को युवा राजनीतिलाई नै लुटिखाने पेशा बनाएर ‘सच्चा देशप्रेमी’ बनिटोपलेको छ। युवाका दुवै सोच र क्रियाकलापका कारण देश अप्ठ्यारोमा पुगेको छ।इतिहासलाई अध्ययन गर्ने हो भने हरेक राजनीतिक आन्दोलनमा युवाहरूको योगदान अतुलनीय र महत्वपूर्ण देखिन्छ। १९९६ सालको राणाविरोधी आन्दोलन, २०३६ र २०४६ सालको जनआन्दोलन, २०५२ सालमा…
सम्पत्ती न्यूज
१० असार २०८१, आईतवार