कुलमानद्वरा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, खाल्डा पुर्न निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक-धुलिखेल (धुलिखेल खावा) सडकको निर्माण प्रगतिबारे स्थलगत अनुगमन गरेका छन् । त्यसक्रममा उनले सडक निर्माण प्रगतिबारे जानकारी लिए । अनुगमन क्रममा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गरे । चाडपर्वलाई ख्याल गर्दै सडकका खाल्डाखुल्डी…
सम्पत्ती न्यूज
६ आश्विन २०८२, सोमबार