शेयर बजारमा १४.८१ अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार १४.८१ अंकले बढेर दुई हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम पनि बढेको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १०० कम्पनीको शेयरमूल्य बढेको छ भने…
सम्पत्ती न्यूज
२८ श्रावण २०८०, आईतवार