निर्वाचन सार्ने षड्यन्त्र हुदै छ (केपी ओली)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न बहानामा आगामी मंसिरमा हुनुपर्ने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सार्ने खतरा रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजना भएको एमाले बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीले सरकारले विभिन्न बहनामा निर्वाचन सार्ने षड्यन्त्र भइरहेको छ । ‘मंसिरमा संघीय संसद र प्रदेश सभा सदस्यका लागि आम निर्वाचन हुनुपर्नेछ तर विभिन्न बहाना…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार