पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म
पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म धनगढी-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् । आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताउदै प्रचण्डले काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरेको बताएका छन् । बुधबार धनगढीमा पत्रकारसँगको कुराकानिमा नेता दाहालले उक्त कुरा बताएका हुन् । प्रचण्डले भने,‘काँग्रेस…
सम्पत्ती न्यूज
८ मंसिर २०७८, बुधबार