इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालतमा मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक विभागका इन्जिनियर भरतराज आचार्यविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रवार मुद्दा दायर गरेको छ । आचार्य जागिरमा प्रवेश गरेदेखि २०७६ जेठ मसान्तसम्मको जाँच अवधिमा पाँच करोड २९ लाख ४२ हजार चार सय ६६ रुपैयाँ आय आर्जन गरेको देखिएकोमा तीन करोड २१ लाख ६२ हजार चार सय ८० रुपैयाँ अवैध देखिएकोले उनी विरुद्ध मुद्दा दायर गरिएको…
सम्पत्ती न्यूज
१९ असार २०७७, शुक्रबार