३० वर्षे सेवा अवधि पुगेका प्रहरीलाई अवकास नदिन देशभरका युनिटलाई पत्राचार
काठमाडौं । ३० वर्षे सेवा अवधि पुगेका प्रहरी कर्मचारीलाई अवकाश नदिन नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई पत्राचार गरेको छ । सर्वोच्चको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले भ्याकेट (पुनरावलोकन) मा जाने भनेलगत्तै प्रहरी प्रधान कार्यालयले आइतबार (भदौ ९) को मितिमा उक्त पत्राचार गरेको हो । आइतबार नै सरकारले सर्वोच्चको आदेशविरुद्ध भ्याकेटमा जाने भनेको थियो । प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० जीवनकुमार श्रेष्ठ सहितका…
सम्पत्ती न्यूज
१० भाद्र २०८१, सोमबार