काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो कारोबारको दिन आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से २.५७ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ३६ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५८ वटा कम्पनीको शेयरमूल्य बढेको…