दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई
दोस्रो चरणको निर्वाचनमा सिंहको समर्थन देउवालाई काठमाडौं-पहिलो चरणको मतदानबाट कांग्रेसको नेतृत्व टुङ्गो नलागेपछी सभापतिका लागी दोस्रो चरणको चुनाब हुने भएको छ । दोस्रो चरणको चुनाबको तयारी चलिरहदा दोस्रो चरणका चुनाबका प्रतिस्पर्धी शेखर कोईराला र शेर बहादुर देउवा आफ्नो पक्षमा बढीमत जुटाउन अग्रसर देखिएका छन् । यसैबिच पहिलो चरणको चुनाबमा सभापतिमा उठेका प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई सघाउने भएका छन्…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार