बढ्यो सुनको भाउ, कसरी छ ?
काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढेको छ। अघिल्लो दिन प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख…
सम्पत्ती न्यूज
१५ असार २०८१, शुक्रबार