जटिल रोगहरुको उपचार गर्ने भनिएको सरकारी कोषमा रकम अभाव, पालो कुर्दैमा बिरामीको जान्छ ज्यान
काठमाण्डू, नेपाल सरकारले औषधि उपचार विना कुनै नागरिक मर्न नपरोस भन्ने उद्येश्यका साथ विक्रम सम्वत २०७० साल देखि आठ प्रकारका जटिल रोगहरुको उपचार सरकारी खर्चमा गर्ने नीति लिएको छ । सोही नीति कार्यान्वयन गर्न गराउनका लागि आवश्यक बजेटको ब्यावस्था पनि मिलाएको गरेको छ । यो अवस्थालाई मान्ने हो भने नेपालमा मृगौला, मुटु, क्यान्सर, हेडइन्जुरी, स्पाईनल ईन्जुरी, अल्जाईमर, पार्किन्सन,सिकल सेल र…
सम्पत्ती न्यूज
४ पुष २०८१, बिहीबार