श्रम अदालतको आदेश कार्यान्वयनको माग गर्दै पशुपति क्षेत्र विकास कोषको मूल गेटमा श्रमिकले लगाए ताला
काठमाण्डू, पशुपति क्षेत्र विकास कोषको कार्यालयको मूल गेटमा ताला लगाएर श्रमिक आन्दोलनमा उत्रिएका छन् । श्रम अदालत भक्तपुरको आदेश कार्यान्वयनको माग गर्दै २४ दिन अघिदेखि आन्दोलनरत मजदूरहरु मूल गेटमा ताला लगाएर धर्नामा बसेका हुन् । यही पुस ५ गते श्रम अदालत भक्तपुरको श्रमिकलाई काम गर्न र हाजिर गर्न रोक नलगाउन कोषको नाममा जारी भएको अल्पकालीन आदेश कार्यान्वयनको माग गर्दै श्रमिक…
सम्पत्ती न्यूज
२५ पुष २०८१, बिहीबार