नेप्से परिसूचक ५६.८८ अंकले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज नेप्से ५९.८७ अंकले बढेर एक हजार ९ सय ८३ दशमलब ९५ विन्दुमा बन्द भएको हो । सोमबार नेप्से ५६.८६ अंकले बढेर एक हजार ९ सय २४ दशमलब ०७ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । नेप्सेमा आज तीन अर्ब ८८ करोड ४३…
सम्पत्ती न्यूज
१२ पुष २०७९, मंगलवार