चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको होः गोकुल बाँस्कोटा
काठमाडौं । एमाले सांसद तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारमाथि लागेका आरोपहरूको खण्डन गरेका छन् ।उनले भने सरकारले विकास निर्माणका काम अघि बढाएको, राष्ट्रिय स्वाधीनतालाई उच्च बनाएको भन्दै चुनावलाई प्रतिगमन भन्ने दलहरुले कस्तो अग्रगमन खोजेको ।सोमबारको प्रतिनिधि सभामा बोल्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले संसदमा सरकार, विकास र राजनीतिक जटिलताका बारेमा उठेका प्रश्नहरुको सरकारका तर्फबाट खण्डन गर्दौ ओलि सरकारको बचाउ गरेका हुन्…
सम्पत्ती न्यूज
२३ चैत्र २०७७, सोमबार