ईन्जिनीयरहरुको चुनावमा एकीकृत प्रगतिशील ईन्जिनीयरको प्यानल घोषणा
ईन्जिनीयरहरुको चुनावमा एकीकृत प्रगतिशील ईन्जिनीयरको प्यानल घोषणा काठमाडौँ-नेपाल ईन्जिनीयर्स एशोसीएशनको चुनाब आगामी माघ ७ गते हुने तय भएसँगै उमेद्वारी तथा प्यानल घोषणा गर्ने क्रम सुरुभएको छ । धेरै विबाद पछी माघ ७ गतेका लागी तय भएको चुनावमा नेपाल ईन्जिनीयर्स एशोसीएशन बागमती प्रदेश समितितर्फ एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले आफ्नो चुनावी प्यानल घोषणा गरेको छ । एकीकृत प्रगतिशील ईन्जिनीयर समुहले चुनावमा प्रतिस्पर्धा…
सम्पत्ती न्यूज
२ पुष २०७८, शुक्रबार