भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन
भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन काठमाडौँ-नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेसँगै केपी ओली झस्किएका छन् । रावलको घोषणाले झस्किएका ओलीले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईलाई उम्मेदवारी फिर्ता गराउन परिचालन गरेको स्रोतले बताएको छ । ओलीद्वारा परिचालित भट्टराईले उपाध्यक्ष भीम रावललाई भेटेर एमाले अध्यक्षका…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार