सामान्यमा दररेट सुरुवात गराउने सचिब पोख्रेल अर्थमा
काठमाडौं। बजेट निर्माणको प्रक्रिया तीब्र चलिरहेको बेला सरकारले अर्थसचिव सरुवा गरेको छ। सामान्य सचिब हुदा प्रशासकीय अधिकृत सरुवामा दररेट कायम गराउने थिति बसाल्न सफल सचिव अर्जुन पोखरेललाई पुरस्कृत गरि अर्थ सचिबमा ल्याएको छ। उनी प्रधानमन्त्री कार्यालयमा थिए। आफनो निष्ठापुर्वकको कर्ममा रमाउने अर्थसचिव तोयम रायालाई भने उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ। नेकपा एकीकृत माओवादी र नेकपा एमालेको सरकारका पालामा रायालाई अर्थसचिव…
सम्पत्ती न्यूज
२२ बैशाख २०८०, शुक्रबार