मन्त्रालयमा नयाँ मन्त्रीहरुलाई बधाईदिनेको ओईरो
काठमाडौँ । संसद् विघटन र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्ष सरकारबाट बाहिरिएपछि बाहिरको राजनैतिक माहोल रमणीय बनेपनि सिंहदरबार भने सुनसान देखिएको थियो । तर नयाँ मन्त्रालयमा नयाँ मन्त्रीहरु आएसँगै सुनसान भएका सिंहदरबारका मन्त्रालयमा फेरि चहलपहल र आसेपासेको घुइँचो देखिएको छ । तत्कालिन मन्त्रीहरूको राजीनामापछि सुनसान देखिएका मन्त्रालयमा नयाँ मन्त्री आएसँगै आसेपासे र बधाई दिनेहरूको ओइरो लागेको हो ।संसद् विघटन भएको…
सम्पत्ती न्यूज
१२ पुष २०७७, आईतवार