बीमा पाउने आशामा मौका पाएर टिप्परमा आगजनी
दाङ । नेपाल बन्दको मौका पाएर चालक र सहचालकलेनै टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएका छन् । चालक राप्ती गाउँपालिका-८ पिपरी निवासी ३२ बर्षिय अरुण चौधरी र सह-चालक गढवा गाउँपालिका-७ चन्दनपुर निवासी १७ बर्षिय आकाश चौधरीले आफैंले टिप्परमा आगो लगाएको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताए । घटना संकास्पद भएपछी प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा…
सम्पत्ती न्यूज
७ भाद्र २०७९, मंगलवार