रौतहट चन्द्रपुर नपामा नयाँ कार्यकारी प्रमुखमा पुरी, मेयर काफ्लेको बढ्यो चुरिफुरी
रौतहटको चन्द्रपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । यसअघि करिब ५ महिना कार्यभार सम्हालेर जितपुर सिमरा उपमहानगरपालिका सरुवा भएका हरिलाल पुरी पुनः चन्द्रपुर नगरपालिकामै सरुवा भएका छन् ।प्रमुख प्रशासकीय अधिकृत पुरीलाई फकाएर गत वर्ष जस्तै होलसेल काम गराउने दाउमा लागेका नगर प्रमुख संजय कुमार काफ्ले, उपप्रमुख जयमाला कुमारी चौधरीलगायत कर्मचारी र जनप्रतिनीधिहरुले एक कार्यक्रम कै आयोजना गरेर स्वागत कार्यक्रम…
सम्पत्ती न्यूज
२० भाद्र २०८०, बुधबार