सञ्चार माध्यमहरू मर्मबाट बाहिरिँदै ः डा. रोजनाथ पाण्डे
काठमाडौँ । संघीय संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले प्रतिस्पर्धाका नाममा सञ्चार माध्यमहरू मर्मबाट बाहिरिँदै गएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित संसद र सञ्चार अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा सचिव पाण्डेले सञ्चार माध्यममा अनुसन्धानमूलक समाचार पनि आउन छाडेको गुनासो गरे । उनले सञ्चारकर्मीले नकारात्मक विषयलाई मात्र उठाएको आरोप पनि लगाए । उनले भने ‘ नकारात्मक विषयलाई उठाएर चर्चामा आउने,…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार