लोक सेवा आयोगले चार सय भन्दा बढी उपसचिव र सहसचिवको विज्ञापन ल्याउदै
काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको विज्ञापन गर्ने भएको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज (बुधवार) विभिन्न सेवाका गरी चार सय भन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्न लागेको हो । प्रशासन सिंहदरबार स्रोतका अनुसार निजामती तर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवा तर्फ ११औँ र नवौँ तह, मानव अधिकार सेवाको अधिकृत प्रथम र द्वितीय,…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार