इटालीको डुङ्गा दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३४ पुग्यो
एजेन्सी । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको आप्रवासी जहाज दुर्घटनामा थप १४ जनाको शव फेला परेसँगै र मृतकको संख्या ३४ पुगेको पुष्टि गरेको छ । ‘यस हप्ताको सुरुमा क्यालाब्रियाको तटमा भएको डुङ्गा दुर्घटनामा ११ जनाको उद्धार गरिएको थियो भने ६० भन्दा बढी बेपत्ता भएका थिए’, तटरक्षकले एक विज्ञप्तिमा जानकारी गरायो । बेपत्ता व्यक्तिहरूको लागि हवाई एवम् समुद्री…
सम्पत्ती न्यूज
९ असार २०८१, शनिबार