देउवा सरकारका सबै मन्त्री सहित मुख्यसचिवले पनि अंगदान गर्ने काठमाडौं-सरकारका सबै मन्त्रीले अंगदान गर्ने घोषणा गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने निर्णय कार्यान्वयन गर्ने भएका हुन्। मन्त्री खतिवडाले स्वास्थ्य सेवा दिवस २०७८ को अवसर पारी क्याविनेटमा अंगदानको प्रस्ताव लगेका थिए। उनको प्रश्तावमा सरकारका सबै मन्त्रीले मृत्युपश्चात आफ्नो शरीरको अंगदान…
सम्पत्ती न्यूज
२७ फाल्गुन २०७८, शुक्रबार