सरकारले चीनसँग ऋण लिने गरी वीआरआईमा हस्ताक्षर गरेपछि देउवाले बोलाए कार्यसम्पादन बैठक
काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले मंसिर २४ गते सोमबार बिहान ९ बजे बैठक बोलाइएको जानकारी दिए। देउवाको आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन्। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले चीनसँग बीआरआईबाट ऋण पनि लिन सक्ने…
सम्पत्ती न्यूज
२० मंसिर २०८१, बिहीबार