अध्यक्ष नेपालको गृहजिल्लामा एक्लै भिडदा कलम चुनाव चिन्ह विजयी
काठमाडौं - रौतहटमा नेकपा एकीकृत समाजवादीपार्टीको विजयी सुरुवात भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगरमा कलम चुनाव चिन्हले पहिलो २ नगरपालिकामा मेयर र उपमेर सहित वडा अध्यक्षसहितको प्यानल नै विजयी हासिल भएको छ । यो विजयीले गठबन्धन नगरी एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा गएको अवस्था थियो भने धैरे सिटहरुमा विजयी हासिल गर्नै सकिन्थ्यो भन्ने कुराको तथ्यलाई स्मरण गराएको छ । गौर…
सम्पत्ती न्यूज
४ जेष्ठ २०७९, बुधबार