सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने
सांसदहरुले यस वर्षको दशैं भत्ता नपाउने काठमाडौँ । यसवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले दशैं भत्ता नपाउने भएका छन् । बिगतदेखि संघीय सांसदका लागि दिँदै आएको दशैँ भत्ता यस पटक काटिएको हो । संघीय संसद सचिवालय लेखा शाखाले असोज महिनाको तलब मात्रै खातामा राखिदिएको जनाएको छ । दशै भत्ता खातामा नआएपछि केही सांसदहरुले सचिवालयमै आएर आक्रोश समेत व्यक्त गरेका छन् ।…
सम्पत्ती न्यूज
२० आश्विन २०७८, बुधबार