दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा
दोस्रो चरणको मतदानमा निकै अवेर सम्मै मतदानस्थलमा भोट मागिरहे देउवा काठमाडौं-नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि मंगलबार दोस्रो चरणको मतदान जारी रहेको छ । सभापति पदका प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न सभागृहमै बसे। देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका थिए । शेखर कोइराला पनि आफू पक्षका नेताहरुका…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार