कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ: उपाध्यक्ष पाण्डे
कम्युनिष्टको नेतृत्व एकीकृत समाजवादीले गर्छ: उपाध्यक्ष पाण्डे आफ्नो पार्टीले सशक्त कम्युनिष्ट धारको नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू वडा कमिटीले दसैं तिहारलगायत विभिन्न पर्वका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले लोकतान्त्रिक मूल्य मान्यताका आधारमा सामूहिक निर्णय गरिने बताउनुभयो । उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीमा व्यक्ति पूजाको सुरुआत भएकामा चिन्ता…
सम्पत्ती न्यूज
२३ आश्विन २०७८, शनिबार