आजको राशिफल (भदौ ११ गते मंगलबार)
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )मध्यम समय छ शनिमाथी चन्द्रमाको शुभ प्रभाव रहनाले सुख सान्ति र सन्तोष मिल्नेछ । आज धन लाभको राम्रै योग परेको छ। राहुमाथी चन्द्रमाको प्रतिकुल प्रभावका कारण अपरान्ह पछाडी पेट सम्बन्धी स्वास्थ्य समस्या हुन सक्छ। धेरै मेहनतको बाबजुद मात्रै वैदेशिक क्षेत्र सम्बन्धी काममा सफलता मिल्नेछ । वृष ( इ, उ,…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार