‘मलाई पद चाइएको होइन, अध्यक्ष जसलाई बनाए नि बनाऊँ ,म बिचार र बिधि को पक्षमा छु’—वरिष्ठ नेता नेपाल
काठमाडौँ । नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । एक व्यक्ति, एक जम्मेवारीको नीति कार्यान्वयनका लागि विचार र विधिअनुसार पार्टी र सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव राख्दै आएका नेपालले आफू विचार र विधिको पक्षमा स्पष्ट रूपले उभिएको बताउँदै अध्यक्ष जसलाई बनाएपनि स्वीकार गर्ने बताएका छन्। ‘‘प्रधानमन्त्रीले फोनबाट आग्रह गरेर सम्पर्क व्यक्ति पठाएपछि भेटवार्ताका लागि…
सम्पत्ती न्यूज
१३ श्रावण २०७७, मंगलवार