खेलकुद मन्त्रालयका लागि रु. ३अर्ब ५० करोड विनियोजन
काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि रु. तीन अर्ब ५० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले उक्त रकम विनियोजन गरेको बताएका छन् । उक्त रकम अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक वृद्धि भएको हो । सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई अघिल्लो वर्ष रु. दुई अर्ब…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८१, मंगलवार