प्राधिकरण प्रवक्ताको बेजोड कविता : ऊ कात्रोमा खल्ती सिलाउँदैछ
ऊ कात्रोमा खल्ती सिलाउँदैछ ए कोरोना, शुभ-प्रभात कस्तो छ तिमीलाई ? ooo तिम्रो आगमनले विश्व हल्लियो विज्ञानको आँगनमा मृत्यु हाँस्न थाल्यो अनुसन्धान र उपचार सिमाना र पर्खालले विभक्त भए । मेरो भाषा, मेरो देश, मेरो भूगोल– जय होस् ! ooo कति लज्जित छ मानवता र, यो सभ्यता त्यसैले त मुर्झाएको छ आगो ओकल्ने घाम पनि रक्तस्राबले रुँदैछिन् चाँदनी लर्खराएको छ,…
सम्पत्ती न्यूज
२१ चैत्र २०७६, शुक्रबार