छिन्नमस्ता सखडाको छिन्नमस्ता सखडेश्वरी भगवतिको दर्शन गरेर बुधबारको राशिफल हेर्नुहोस्
विःसं.२०७७ साल भदौ २४ गते बुधबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–सप्तमी,३९ घडी ५७ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–कृतिका,०७ घडी ३० पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग–हर्षण,२८ घडी ०० पला,बेलुकी ०४ बजेर…
सम्पत्ती न्यूज
२४ भाद्र २०७७, बुधबार