साताको पहिलो दिन पशुपतिको दर्शन गरेर आजको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गर्नुहुनेछ
वि.सं.२०७७ भदौ– २१,आइतवार, ई.सं.२०२० – ६,शक संवत्–१९४२,नेपाल संवत्–११४० ञलगा,प्रमादी,दक्षिणायन,वर्षा,आश्विन कृष्णपक्ष तिथि–चतुर्थी , १६ः२७ बजे उप्रान्त पञ्चमी,नक्षत्र–अश्विनी , २८ः०१ बजे उप्रान्त भरणी,योग–वृद्धि , १५ः४२ बजे उप्रान्त ध्रुव,करण(वालव १६ः२७ बजेदेखि कौलव , २९ः२८ बजे उप्रान्त गर,चन्द्रराशि–मेष,आनन्दादि योग–आनन्द,सूर्योदय–५ः४५,सूर्यास्त–१८ः१७,दिनमान–३१ घडी १९ पला,चतुर्थी श्राद्ध। इन्द्रध्वज पातन। नानिचाया। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,सानातिना कामको झमेला आउनसक्छ ,…
सम्पत्ती न्यूज
२१ भाद्र २०७७, आईतवार