आफ्नै साडु दाईलाई कुटपिट गरी हत्या गर्ने सार्की पक्राउ
दाङ । आफ्नै साडु दाई नाता पर्ने रोल्पा घर भएका ४३ वर्षीय मान बहादुर विकको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय दिनेश सार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।दिनेशले सोमबार कुटपिट गर्दा गम्भीर घाइते भएका मान बहादुरको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको…
सम्पत्ती न्यूज
१६ माघ २०७७, शुक्रबार