पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर
पोखरा । पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर ठहर भएका छन् । घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतले दोषी ठहर गरेको हो । न्यायाधीस खुसी प्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले उनीहरुलाई दोषी ठहर गर्दे सजाय सुनाएको छ । इन्जिनियर बराल र सब–इन्जिनियर…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार