किर्ते आरोपमा विद्यालय सञ्चालक र प्याब्सन नगर अध्यक्ष पक्राउ
काठमाडौँ। धनुषाको सबैला नगरपालिकाको लेटरप्याड किर्ते गरेको आरोपमा एक निजी विद्यालयका सञ्चालकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैला नगरपालिका ४ स्थित युनाइटेड इन्टरनेशनल एकेडेमी इङ्लिस बोर्डिङ स्कुलका सञ्चालक शत्रुधन कापर र प्याप्सनका नगर अध्यक्ष खुशिलाल महतो पक्राउ परेका हुन् । महतो क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका स्थायी बासिन्दा छन् । उनी दुवै जना अहिले इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार