बुटवलमा एक युवकमाथि आक्रमण, ३ जना पक्राउ
काठमाडौं । बुटवलको कालिकापथमा एक युवकमाथि आक्रमण भएको छ । बुटवल११ कालिकापथको होराइजन चोक नजिकै निर्माण व्यवसायी निर्मल खत्रीमाथि दर्जन भन्दा बढीमा आएको समूहले आक्रमण गरेको हो । खत्रीमाथि आक्रमण गरेको आरोपमा अब्दुल कादिर, कृष्ण केसी र गणेश भन्ने लोकबहादुर कुँवरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले लोकपथलाई जानकारी दिए । पक्राउ परेकाहरूलाई शरीर अंगभंगको…
सम्पत्ती न्यूज
८ श्रावण २०८०, सोमबार